हुदैन बिहान मिर्मिरे तारा झरेर नगय ,बन्दैन मुलुक दुइ चार सपुत मरेर नगयdandakokhabar.com

रामबहादुर देउबा –अछाम  ,  हुदैन बिहान मिर्मिरेतारा झरेर नगय
                                              बन्दैन मुलुक दुइ चार सपुत मरेर नगय

कवि भूपीशेरचनले भनेझै जहानीया राणा शासनको जगजगी बाट उम्कनका लागि कयौँ बीरसपुतहरुले योदेशमा रगतको खोलो बगाए । कयौँ बालबालिकाहरु टुहुरा बने  . कयौँ आमाहरुको कोख रित्तियो केवल मानव भएर यो धर्तिमा पदचापहरु टेकी टेकी सके मछि सबैको भलोहोस सबैले बाच्न पाउनु पर्छ सबैले नाच्न पाउनु पर्छ   Emblem of Nepal - Wikipedia पशुपंक्षी तथा मत्से विकास निर्देशनालय  राजपुर डोटी द्वारा जारी सन्देश

No description available.

सबै भाबना उस्तै त हो नी सबैको पीडा बेदना उस्तै त हो नी भन्ने महशुस गरेर दानवीय राणाशासनको जरो उखेल्नका लागि अग्रसर भएका एक महान सुदूरपशिमको धर्ति माताका सच्चा सपुत थिए बलदेव शाह(वाकाबीर) क्रुर राणा शासनको विरोध गरेकै कारणले विंसं १९०६ सालमा जङ्गबहादुर राणाको प्रत्यक्ष निर्देशनमा उहाँलाई निर्मम तरिकाले हत्या रिएको थियो ।

 

आखिर विजय सत्यको नै हुन्छ भने झै वाकावीरलाई हत्या गरेको करिब १०१ वर्ष पछि नेपालमा जहानीया राणा शासनको पतन भइ केही हद सम्म भए पनि जनताले हक अधिकार पाए ।

दुरदर्शी तथा समाजका हस्ति वाकावीरले आफ्नो जीउज्यान गाोगाउनका लागि कैलाली जिल्लाका विभिन्न स्थानमा उर्लिएको नदीको भेलमा हामफाले जिउ ज्यान जोगाउने गर्दथ्य ।जसलाई आजकाल पनि वाकावीर भन्ने स्थानका नामले परिचित रहेको छ ।

जङ्गबहादुरको प्रत्यक्ष निर्देशनमा अछाममा हत्या गरिएका नेपालका प्रथम शहिद बलदेव शाह (बाँकावीर)को कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ स्थित बाँकावीर फड्केू भन्ने स्थानमा नवलसिंह रावल फाउन्डेसनले शालिक निर्माण गरेको हो।

फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलको सक्रियतामा बाँकावीरको सालिक निर्माण भएको हो। वि.स. १९०५ मा राणाका सेनाहरुले बाँकावीरलाई घेरा हाली लखेट्दा बर्सादको बेला उफ्रेर खोलापार गरेर ज्यान बचाउन सफल भएको स्थान हाल बाँकावीर फड्के नामले प्रचलित छ।

बाँकावीरको सम्मानमा वि २०८० साल असोज २८ गते उक्त सालिकको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिलन्यास गरेका थिए।

सालिक निर्माण गरिएको स्थानमा बाँकावीर ऐतिहासिक तथा सांस्कृतिक पर्यटन पार्कू निर्माण गर्ने योजना रहेको रावलले बतए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...