जिल्ला समन्वय समिति अछामकी उपप्रमुख शाही कारागार चलान

, जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम (शाही)लाई कारागार चलान गरिएको छ। जिल्ला अदालतमा मङ्गलवार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो।

    जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश

चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।

जिल्लाको पञ्चदेव विनायक नगरपालिकाका विनोद शाहीको हत्या आरोपमा फरार रहेकी बम मङ्गलवार अदालतमा हाजिर भएकी थिइन्। जिल्ला अदालत अछामले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको स्रेस्तेदार शंकर प्रसाद अधिकारीले बताए। अधिकारीका अनुसार उनको थप बयान लगाएतको प्रक्रियासमेत बाँकी छ।

विनोद हत्यार आरोमा उनीसँगै पाँच जना आरोपीतहरू पनि कारागारमा रहेका छन। सजनबहादुर शाही भने धरौटीमा छुटेका छन्। स्थानीय तहको निर्वाचनका क्रममा विनायकका १५ वर्षीय विनोद शाहीको अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रहरीले आरोपीतहरूलाई अदालतमा हाजिर गराएको हो।

dcs 1
Damu 1
dandako khbar 1
Loading...