अछाममा भिरबाट लडेर एक पुरुष घाइते

अछामः अछाममा एक पुरुष भिरबाट लडेर घाइते भएका छन्।

जिल्लाको ढकारी गाउँपालिका–८ पल्साताका ३३ वर्षीय भरत भण्डारी बाख्रा चराउन जङ्गल गएका बेला भिरबाट लडेर घाइते भएका हुन्। घाइते भण्डारीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...