निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी

निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।      उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...