ठगिमुद्धामा डोटीमा निर्माण व्यवसायिक संघका उपमहासचिब पक्राउ

डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जना पक्राउ परेका छन्। ठगी सम्वन्धि मुद्दामा निर्माण व्यवसायी संघका उप–महासचिव शिव र चेत खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो

                                    Emblem of Nepal - Wikipedia     डिभिजन वन कार्यालय डडेल्धुराको सन्देश

No description available.

दुबै जनालाई तीनदिन अघि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनीहरु विरुद्ध सम्पत्तिको अपराधिक दुरुपयोग अर्थात ठगीको मुद्दा परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...