चीनमा ६.२ रेक्टर स्केलको भूकम्प, १११ जनाको मृत्यु

चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ। समाचार संस्था सीएनएनका अनुसार २२० जनाभन्दा बढी घाइते भएका छन्। सोमवार अवेर राति ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको चीनस्थित भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

स्थानीय समय अनुसार राति ११ः५९ बजे उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

भूकम्पका कारण सबैभन्दा धेरै क्षति काउन्टि, डियाओजी र किङ्घईमा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पमा फसेकाहरूको उद्धार कार्य अझै जारी छ।

             बाजुरामा भूकम्पको धक्का

रामबहादुर देउबा   – बाजुरामा सोमबार बिहान भूकम्प गएको छ। बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो। बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ।जुरको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६बजे तर भूकमप गएको हो सुदूरपश्मिका बिभिन्न ूथानहरुमा असअघि पनि पटकपटक भूकम्प जादा मानिसहरु त्र्रसित बनेका छन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...