बाघको आक्रममा परेर डोटीमा बालिका घाइते

बाघको आक्रमणमा परेर डोटीमा एक बालिक घाइते भएकी छन्। पूर्वीचौकी गाउँपालिका–२ कुडासैनकी १३ वर्षीया कीडि ठकुल्ला बाघको आक्रमणमा परेर घाइते भएकी हुन ।No description available.

Open photo      पूर्वीचौकी गाउँपालिका डोटीद्वारा जनहितमा जारी सन्देश

बाघको आक्रमणबाट बालिकाको तिघ्रा र पाखुरामा चोट लागेको बालिकाकी आमा नन्नादेवी ठकुल्लाले बताइन्। ठकुल्लालाई आइतवार दिउँसो सोहि ठाउँको रानीढुङ्गा वनमा घाँस काट्न गएका बेला आक्रमण गरेको हो। घाइते बालिकाको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...