बझाङ्ग मष्टा गाउपालीका वडा नम्बर ४ घर भइ हाल रोजगारीको सिलसिलामा भारतको बैंङ्लोर स्थित काष्टन भन्ने स्थानमा परिवार संग बस्दै आएका २२ बर्षिय बिनय कठायतले झुण्डीएर आत्म हत्या गरो छन ।
घरेलु तथा साना उद्घोग विकास समितकार्यालय डडेल्धुराको सन्देश
सीप सिकौ स्वरोजगार बनौ । घरेलु तथा साना उद्घोग कार्यालयले बेला बेलामा जीवनोपयोगी सीपसिकाउने भएकाले स्वरोजगार बन्न चाहनेहरुले यस कार्यालयमा समपर्क गरौ । सिकेको सीपको व्यवहारमा उपयोग गरौ ।
३ घण्टा अगाडी आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेर आत्महत्या गरेका हुन। कठायतले आत्महत्या गर्नुको कारण नखुलेको र यस बिषयमा थप अनुसन्धान भइरहेको त्यहा स्थित पुलिसलाई उदृत गदै आफन्तले जनाएका छन ।


