तीन किलो चरेश सहित एम्बुलेन्स चालक पक्राउ

बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्समा राखिएको २ किलो ८ सय ग्राम चरेससहित प्रहरीले एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरेको हो ।

Emblem of Nepal - Wikipedia साफेबगर नगरपालिका अछामको सन्देश No description available.

Emblem of Nepal - Wikipedia   डिभिजन वन कार्यालय बाजुराको सन्देश No description available.बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी ३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

 

 

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...