क्रिसमस को शुभकामना


, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।
आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।
लूका २:१०-११
आदरणीय आमाबाबु दाजुभाइ तथा दिदीबहिनी बहिनीहरु क्रिसमस २०२४ तथा नयाँ बर्ष सन् २०२५ को पावन अवसरमा परमेश्वरले को प्रेम,शान्ति ,आनन्द ,खुशि,रमाहट,समृद्ध सबैमा छाओस भन्दै सबैलाई क्रिसमस को हार्दिक शुभकामना ।

पाष्टर .देवु गिरी
बिजुवार सुसमाचार चर्च परिवार ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...