हक माग्यो गोली चल्यो यो के तन्त्र आयो , हुनाहार निर्दोष ढल्दा एक आमाको कोख रित्तियो

 

लेखकः– रामबहादुर देउबा

संविधानमा लेखिन्छ रोजगारीको हक
त्यही माग्दा सदाका लागि अस्ताउ छन वसMay be an image of 3 people and text
भन्छन यहा विधि छ पद्धती छ सुशान पनि             
कागजी पद्धती र नाता गोताले मात्र पाउछ हक
एक हुनाहार नौजवान ढल्दा संविधानले छोए न है
यो देशको हुनाहार खम्बा अस्ताउदा
जसले न्याय खोज्छ केवल रोजी रोटीका लागि
स्वदेशमा नपाएर विदेश भूमीका लागि
तर आज त्यही अस्ताउछ जो निर्दोष छ
बालबच्चा टुहुरा हुने गरी विदेश जान त
मात्र उसले खोजेका थियो अह उसको
चलेन भनसुन किनकी उसका थिएनन् उच्च आहोदाका कोही
पहुँच हुनेका लागि यही छ कोरिया यही अमेरीका
जो निर्धो छ कमजोर छ उसका वेदनाका पहाड यहाँ
भन्छ के के तन्त्र आयो तर विकट वस्तिका आसु उस्तै छन्
न्याय समानताका लागि यहाँ बोलनु हुन्न
किनकी सामन्तिको अबशेष उस्तै छ ।
हक माग्यो गोली चल्यो यो के तन्त्र आयो
हुनाहार निर्दोष ढल्दा एक आमाको कोख रित्तियो

dcs 1
Damu 1
dandako khbar 1
Loading...