बङ्गलादेश : रेलमा आगलागी हुँदा चार जनाको मृत्यु

ढाका– बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।No description available.

             स्वास्थ्य निर्देशनालय राजपुर डोटी द्वारा जारी सन्देश

स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...