उच्च पहाडी भू–भागमा वर्षासँगै हिमपात हुदा कृषक हर्षित

 

लोमो समय पछिको वर्षा सङ्गै हिमपात हुदा कृषकहरु हर्षित भएका छन् । हिउदे बालीमा खडेरीको कारणले बाली नै सखाप हुने अवस्थामा रहेको बेला यो समयमा परेको वर्षा र हिमपातले केही मात्रामा भए पनि हिउदे बालीको बिउँ सम्म पनि जोगिन्छ की भनेर कृषकहरु हर्षित भएका छन् ।No description available.

अहिले पहाडका उच्च भू–भागहरुतिर निरन्तर हिउ परिरहेको छ । डडेल्धुरा बैतडी दार्चुला बाजुरा र बझाङ्ग जिल्लाका उच्च भेगमा वर्षा सङ्गै आएको हिउले कृषकहरुलाई राहत पुगेको छ पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिवर्षासँगै  भएको छ ।

No description available.ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका  माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ   जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश No description available.

माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । हिमपात भएसँगै किसान खुसी भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अरु उच्च पहाडी भेगका केही ठाउँमा पनि हिमपात भएको छ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...