१९ पुस, काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुरा द्वारा जारी सन्देश
वन तथा वन्यजन्तु प्रकृतिकका अमुल्यू उपहार हुन र वन्यजन्तुको चोरीसिकार गर्नु भनेको कानुनी रुपमा दण्डनिय अपराध भएकाले यस्तो कार्य गर्नेलाइ कानुनको भागिदार बन्ने भएकाले यस्तो कार्य नगरौँ । प्रकृतिलाइ हरेक जीवको उत्तिकै आवश्यकता पर्ने भएकाले सबै जीवको संरक्षण गर्नमा लागौ । वन्यजन्तु तथा तिनका ओखेटपहारको ओसारपसार नगरौ । गर्मिको समयमा वनमा डढेलो लाग्नालेबोटविरुवा तथा वन्यजन्तु नै सखाप हुने भएकाले यस्तो कार्य नगरौ ।
सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।नेपालमा यस अघि पटक पटक आएको भुकम्पले सुदूरपश्मि र मध्यपश्मिका विभिन्न स्थानमा आएको भुकम्पका कारण ठुलोमात्रामा जनधनको क्षति भएको थियो ।


