रोजगारी गर्न गएका डोटेली पुरुष भारतमा वेपत्ता

खोजी दिन परिवारको आग्रह

रामबहादुर देउबा ,डोटी ,मंसिर२३

नेेेेेेेेेेपालमा बसेर बालबच्चाको  पालनपोषण गर्ने अवस्था नभए पछि दैनिक हजारौ यूवाशत्तिः विदेशिन वाध्य भएका छन्। डोटी जिल्ला आदर्श गाउँपालिकावार्डनं.६  खतेडा स्थाई घर भएका श्री लाटा देवताका धामी गणेश मिजार नागपुर देखी गुडुरु जाने क्रममा तीन दिन देखी हराएको जानकारी छिमेकी पूणर्बहादुर थापाले जानकारी दिए । यता घर परिवार चिन्तामा डुबेकाले निज फेला परेमा ७२००६१९४४१  ,  7200329748   नं मा सम्पर्क गरि दिन निजका आफन्तहरुले अग्रह गरेका छन्।

May be an image of 1 person

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...