सुदूरपश्चिम प्रदेशको  मुख्यमन्त्रीपद पाए मात्र सरकारमा जान्छौ– रेशम चौधरी

कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर नागरिक उन्मुक्ति, पार्टीका अध्यक्ष रेशम चौधरी बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेशको  मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि उनले बताए ।   आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी हुने सम्भावना नरहेको बताए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...