बझाङमा घासँ काट्ने क्रममा भीर बाट लडेर एक महिलाको मृत्युdandakokhabar.com

बझाङ:   बझाङमा एक महिलाको भीर बाट लडेर मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ भण्डारकी ३० बर्षीया सरिता रोकाया रहेकी छिन् । उनको माघ ५ गते बेलुका घर नजिकै रहेको भिनटा भीरमा घासँ काट्टने क्रममा ५ सय मिटर तल खसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सायल गाउँपालिका डोटी द्वारा जनहितमा जारी सन्देश

No description available.

घाईत रोकाया लाई उपचारका लागि जिल्ला अस्पतालमा लिदा डाक्टरले मृर्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरीले बताउनु भएको छ । मृतक रोकायाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...