मोटेरेवल पुल नबन्दा बर्षातको समयमा अलिनु खान बाध्य छ विकट बस्ति

 

 

 

रामबहादुर देउबा ,मंसिर२८डोटी,    डोटी जिल्लाको अति नै विट स्थानमा रहेको सायल गाउपालिकाको एक नं१वडामा रहेको स्थान हो छपाली । पूर्व र उत्तर तिर बझाङ्ग पश्मिमा बैतडी दक्षिण डोटीको आदर्श गाउँपलिका सङ्ग सिमान जोडिएको सथान हो छपाली ।

बुढीगंगानगरपालिका कुलदेबमाण्डौ बाजुरा द्वारा जनहितमा जारी सन्देश

Open photoOpen photo

जुनबेला दैबिक प्रकोपले खाध्यस.कट भएका बेलामा त्यो ठाउको योगदानको जति व्याख्या गरे पनि अधुरो नै रहन्छ । बझङ्ग लगाएतका डोटी जिल्लाहरुका स्थानीयहरु त्योठाउ बाट खाध्यान्न सङ्ग अन्यवस्तुको साटासाट गरी जीवन जुजारा चलाउथ्ये त्यो समयमा । मोटर गाडीको त कुरै छोडौ घोडा खच्चर आए भने पनि खुसियालीकेअभास हुन्थ्यो जुन समयमा । समय बदलियो परिबेश बदलियो देशमा अन्यकौ प्रकारका शासकीय स्वरुप आए अह तर त्यो ठाउँ बदल्ने नत कोही नेता आए नत कुनै दल ।

यहीलेको समयमा पनि बरिामी हुदा अस्पताल ल्याउनु पर्दा स्टेचर समेत नपाएर डोकोमा बोक्नु पर्ने अवस्थामा छ छपाली । साइली गाडको बाहाप बर्षातको समयमा बढ्ने भएका कारणले बर्षको केवल मुस्किलले ५,६ मैना सम्मका लागि मात्र बोलेरो जीप मुस्किलले चल्छ ।

No description available.

करिब चौध पन्ध्र सय मतदाता रहेको त्यो ठाउमा चुनसमयमा जो कोही नेताको मुख्यनारा बनेर आउँछ साइली गाडी सङ्गको नचता रहेको हुन्छ । वस्तुविनिमयको माध्यम बाट जििवका चलाउने भएका कारण बझाङ्ग जिल्ला सङ्गको आत्मयिता भनै प्रगाढ बनेको त्यो सथानमा पढाय लेखाइको लागि बल्ल तल्ल बन्यो मा.वि सकुल संचालन गनृ समेत अनयकौ प्रकारका बाधा व्यवधानका वापजुत स्थानीयहरको जनश्रम दान बाटै त्यो ठाउँका भबन बनेका छन भने स्थानीयले दान गरेको जग्गामा नै हाल मावि संचालनमा रहेको छ ।

शिक्षको तलब भत्ता खुवाउनका लागि कहिले चन्दा संकलन त कहिले जनश्रदान गर्नुपर्ने कहाली लाग्दो अवसथा रहेको त्यो ठाउमा विकासका नाममा नेताहरुले साइली गाडपुललाई चुनाबी नाराको अग्रभागमा समेटेका भएता पनि कार्यान्वयनमा भने सिन्को समेत भाच्न सकेका छैनन् । साघुरो सडक खाल्डा खुल्डीले गर्दा गाड िचलाउन निकै नै समसया हुने गरेको जीप व्यवसायी प्रकास थापाले बताउँछन् । स्थानयि सरकारको रुपमा रहेको सायल गाउापालिकाले पनि पुल निर्माणमा कुनै पनि चासो नदिएको वडा अध्यक्ष लालबहादुर रोकायाले बताए । वडामा छुट्याको बजेटले मोटेरेवल पुल बनाउनका लागि नपुग्ने गाउँपालिकाले वास्ता नै गरेकोछैन । हामीले पटकपटक यो बिषयमा कार्यपालिकाको बैठकमा आवाज उठाउदा त्यो बिषयमा जाननै मान्दैनन ्वडा अध्यक्ष रोकायाले बताए । यसबिषयमा सायल गाउँपालिका अध्यक्ष सङ्ग बुझ्न खोजदा सम्पर्क नै हुन सकेन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...