बजारमा क्रिसमस चहलपहल देखिदै ।

बजारको गिफ्ट पसलहरु तथा सुपर मार्केट हरु राखिएको आर्कषक क्रिसमस ट्रिहरु

२५ डिसेम्बर नजिकै गर्दा नेपालका मुख्य र संसार भरका ठुला शहर हरुमा क्रिसमस को चहलपहल बढ्दै गएको छ । संसारको ज्योति को रुपमा जन्मनु भएको येशु खिष्ट्र को जन्म डिसेम्बर २५ गते दिन विशेष रुपमा मनाउने सबैले आपसी खुसियाली ,Merry Christmas भन्दै गिफ्ट आदानप्रदान गरि मनाउने गरिन्छ ।

डिसेम्बर महिना भरि नै चर्च , घर ,मुख्य चोक ,शहर,सुपरमाकेट तथा विभिन्न स्थानमा Merry Christmas लेखिएको पोष्टरहरु क्रिसमस ट्रि गिफ्ट्र समानहरु सजावट गरि राख्ने गरिन्छ।साथै चर्च तथा क्रिस्चियनहरुको घरमा क्यारो गाउँदै येशु जन्मदिनको सन्देश सुनाउदै गरिन्छ ।

अहिले नेपालमा पनि चर्चहरुमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम गर्ने।कति ठाउँमा रक्तदान ,अस्पतालहरुमा सेवा , सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रम , सामाजिक सेवा गरि क्रिसमस तयारी गरिरहेका छन ।

Snow covered Christmas tree glowing outdoors in a frosty cold winter forest at dusk after a fresh snow fall

https://dcsem.org
https://dcsem.org
dcs 1
Damu 1
dandako khbar 1
Loading...