
आज ख्रिष्टमस देश तथा संसार भरका चर्च हरु र विभिन्न स्थानमा भव्यताका साथ मनाईदै ।इसाई धर्मलम्विहरुको प्रमुख उत्सव ख्रिष्टमस संसारमा ज्योति बनी जन्मनु भएको येशुको जन्मदिन हाल नेपालमा पनि क्रिसमस को तयारी चर्चहरु ले विभिन्न कार्यक्रम गरि तयारी गरेका छन ।आज देशभर सरकारले सार्वजनिक विदा समेत दिएको छ । ख्रिसमसको अवसरमा राष्ट्रपति ,मुख्यमन्त्री एवम् विभिन्न सरकारवालाहरु ले पनि शुभकामना दिनु भएको छ ।


