धनगढीबाट ५ महिनादेखि एक वृद्ध बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका-८ नवदुर्गा टोलका ६८ वर्षीय पदमराज पाण्डे बेपत्ता भएका हुन्। बुङ्गल नगरपालिका बझाङ्गको न्यायीक समिती द्वारा गरिने काम

औषधी लिन जान्छु भनि घरबाट निस्केका उनी अहिले सम्म फेला नपरेको उनका छोरा ओमप्रकाश पाण्डेले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीमा खाजीकार्यका लागि निवेदन दिएपनि अहिले सम्म फेला नपरेको पाण्डेले बताए। कसैले उनलाई देखे वा भेटेमा प्रहरी तथा ९८४८४२१४५१ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।


