दार्चुलामा घर जल्दा ४ महिने शिशुको मृत्यु

दार्चुला जिल्लाको नौगाड गाउँपालिका–३ हापरीमा एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको छ।  (बुधवार) साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजयप्रकाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए।

No description available.

विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको दुई तले ६ कोठे घर जलेर नष्ट भएको छ। आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेको प्रहरी निरीक्षक भण्डारीले बताए

No description available.            त्रिवेणी नगरपालिका बाजुरा द्वारा जनहितमा जारी सन्देशNo description available.

                                                                           नगर प्रमुख कर्णबहादुर थापा

dcs 1
Damu 1
dandako khbar 1
Loading...