सेती नदीमा मृत फेला परे स्वास्थ्यकर्मी

बझाङ। बझाङमा स्वास्थ्य चौकीका प्रमूख सेति नदीमा मृत फेला परेका छन्। बझाङको केदारस्यूँ गाउँपालिका वडा नं १ गर्जेपानी स्थित सेति नदीको बिच भाग पानीमा घोप्टे अवस्थामा अन्दाजी ४३ बर्षीया महेन्द्र मल्ल हिजो मंगलबार मृत अस्थामा फेला परेको प्रहरीले जनाएको छ।No description available.

स्वास्थ्य निर्देशनालय राजपुर दिपायल द्वारा जारी सन्देश

मल्ल रायल घर भएर झोता स्वास्थ्य चौकीका कार्यालयका प्रमूख रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एंव प्रहरी निरीक्षक दिपेश चोधरीले जानकारी दिए।थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहको कमाण्डोमा ४ जनाको टोली खटिएको जनाएको छ ।
dcs 1
Damu 1
dandako khbar 1
Loading...