बझाङ्गमा स्यालको टोकाइ बाट बृद्ध महिला घाइते

मानव र जङ्गली जनावर बीचको द्धोन्द बढ्दो

गत सोमबार बझाङ्ग जिल्लाको दुर्गाथली गाउँपालि वडा नं चारमा एक महिलाई स्यालले टोकेको छ ।

बझाङ्ग जिल्लाको दुर्गाथली गाउँपालिका डुङरी बस्ने जूना देवि जोशी लाई आफ्नै खेती बारि काटटे भन्ने ठाँउमा खेतमा गुहुँ खान लागेका गोरूलाई धपाउने क्रममा स्यालको आक्रमणमा परी घाईते भएकी छिन् ।स्याललेको आक्रमण बाट उहाँको मुख र हात खुट्टामा चोट लागे को छ भने अहिले उहाँको उपचार भइरहेको जनाएको छ ।

पछिल्लो समयमा जङ्गली जनावरको आक्रमण बाट कयौँ मानिसको अकालमा नै ज्यान जाने गरेको छ । स्यालले मानिस माथि आक्रमण गर्दा स्थानीयहरु बहुला स्याल पो हो की भनेर त्र्रसित भएका छन ।

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते

डोटीमा जङ्गली भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

Remembering Bhalu, Our Beloved Sloth Bear.. - Wildlife SOS

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङकी ५६ वर्षीय महिला गौरी भाट र ५० वर्षीय जङ्ग भाट भालुको आक्रमणबाट घाइते हुनुभएको छ । स्थानीय नरेन्द्र रोकायाका अनुसार आइतबार बुढीखेत भन्ने ठाउँमा खेतबारीको काम गरिरहेका उहाँहरूलाई भालुले आक्रमण गरेको हो ।No description available.

चौरपाटी गाउँपालिका अछाम द्वारा जारी सन्देश

खेतमा काम गरिरहेका बेला करिब दिउँसो ३ बजे भालुले गौरीलाई आक्रमण गरेको र सोही स्थानमा रहेका जङ्ग गौरीलाई बचाउन जाँदा भालुको आक्रमणमा पर्नुभएको हो ।उपचारको लागि धनगढी पठाइएको वडा अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिनुभयो

dcs 1
Damu 1
dandako khbar 1
Loading...