पूर्वमन्त्री लालबहादुर खडायतको निधन भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–२ सोमपरीका खडायतको ८२ वर्षको उमेरमा निधन भएको हो। पञ्चायतकालमा डडेल्धुराबाट राष्ट्रिय सदस्य (सांसद) बनेका खडायत चार पटक मन्त्री बनेका थिए। रुसका लागि नेपाली राजदुत समेत भएका खडायतको काठमाण्डौँमा निधन भएको हो।
अमरगढी नगरपालिका डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश
डिल्लीराज जोशी–नगर प्रमुख


