तिर्सना अधुरा रया बहुरिने मनका , न्याउली मुखि डाकन्नाकि गाई चराउने बनका । By Dandako Khabar On पुस १५, २०८० गोल्देउला धारिका लेक गाई चराउने मेरो। गाँउ देखिनो सौउराई लाग्दि बजमरेली तेरो।। तिर्सना अधुरा रया बहुरिने मन का। न्याउली मुखि डाकन्नाकि गाई चराउने बन का ।। लेखक ः– करुण प्रसाद दाहाल